अमेरिकाको 'हाउस अफ रिप्रेजेन्टेटिभ' (प्रतिनिधि सभा) ले देशमा जारी ‘सटडाउन’ (सरकारी बन्द) अन्त्य गर्ने विधेयक पारित गरेको छ।बीबीसीका अनुसार विधेयक २२२-२०९ को मतले पारित भएको हो। प्रतिनिधि सभा अमेरिकी कंग्रेस (संसद्) को तल्लो सदन हो भने सिनेट माथिल्लो सदन हो।मतदानका क्रममा ६ जना डेमोक्र्याटिक सदस्यले अन्ततः रिपब्लिकन विधेयकलाई समर्थन गरे। विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ हस्ताक्षरका लागि जानेछ। ट्रम्पले बिहीबार विधेयकमा हस्ता
Posted inSamachar
अमेरिकाको इतिहासमै लामो ‘सटडाउन’ अन्त्य गर्ने विधेयक तल्लो सदनबाट पारित

