अमेरिकाको मिल्वाकी सहरमा आउँदो सेप्टेम्बर ६ तारिखमा ‘सोलफुल यूएसए यात्रा’ का क्रममा सांगीतिक कार्यक्रम हुने भएको छ।गौरा समाज विस्कन्सिनका सदस्य डिल्ली राज फुलाराका अनुसार कार्यक्रममा चर्चित गायक तथा संगीतकार एड्रियन प्रधान, महेश काफ्ले र अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहने छ।एड्रियन प्रधानका छुँदैन, हिँड्दा हिँड्दै, बिर्सेर मलाई, सारा खुसी, नसम्झ लगायत शीर्षकका गितहरू लोकप्रिय छन् भने महेश काफ्लेका माया बिरानी, नाच फिरिरी, तातो गोली तथा अस्मिता अधिकारीका तिमी मेरो हौ, राधा कृष्
Posted inSamachar
अमेरिकाको मिल्वाकीमा गुन्जिदै एड्रियन, महेश र अस्मिता

