अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपत्काल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई केन्द्रीय नियन्त्रणमा लिएका छन्।यसैबीच वासिङ्टनका सडकमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्ट तैनाथ गरिएका छन्।बीबीसीका अनुसार उनीहरूले सहरबाट आपराधिक गिरोह नियन्त्रण गर्न काम गर्नेछन्।यसअघि ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल ऐन प्रयोग गरेर हामी वासिङ्टन डीसी प्रहरी विभागलाई केन्द्रीय नियन्त्र
Posted inSamachar
अमेरिकाको वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपत्काल घोषणा

