१२ भदौ, काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले दिएको जानकारी अनुसार एननसिएशनको क्याथोलिक स्कुलमा गोली चलेको हो । किन्डरगार्टनदेखि आठ कक्षासम्मका विद्यार्थीहरुले…
ALSO READ जेनजी सरकारविरुद्ध सडकमा उत्रिँदै, ओली भन्छन्- जेनजी पुस्ता देशलाई माया गर्छ र कानुन बुझ्छ
