रुसले आफ्नो देश र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकाको प्रस्तावित शान्ति योजनाबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नपाएको बताएको छ।अमेरिकाको २८ बुँदे प्रस्तावमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रबाट पछि हट्ने, आफ्नो सैन्य शक्ति घटाउने र कहिल्यै पनि नेटोमा सामेल नहुने वाचाजस्ता सर्त छन्। यस प्रस्तावबारे सोध्दा रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी केही नयाँ कुरा हेरिरहेका छौँ, तर हामीले कुनै औपचारिक प्रस्ताव प्राप्त गरेका छैनौँ। यी बुँदामा पनि कुनै ठो
Posted inSamachar
अमेरिकाको 'शान्ति योजना'ले रुस र युक्रेनमा हलचल

