अमेरिकाको मिनेसोटा राज्यको मुख्य सहर मिनियापोलिसस्थित स्कुलमा बुधबार गोली प्रहार हुँदा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। सीबीएस न्युजका अनुसार गोली लागेर २० जना घाइते पनि भएको अधिकारीहरूले बताएका छन्। मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिसको एननसिएसन क्याथोलिक स्कुलमा आक्रमण भएको बताए। उनले यसलाई 'हिंसाको भयानक कार्य' भनेका छन्।अधिकारीहरूका अनुसार, घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। दुईजना संघीय अधिकारीले सीबीएसलाई बताएअनुसार सन्दिग्धले अर्धस्वचालित हत
Posted inSamachar
अमेरिकाको स्कुलमा गोली चल्दा ३ जनाको मृत्यु, २० घाइते

