अमेरिकाले बलुच लिबरेसन आर्मी (बीएलए) र यस सम्बद्ध संगठन मजिद ब्रिगेडलाई विदेशी आतंकवादी संगठन (एफटीओ) घोषणा गरेको छ।अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सोमबार अबेर राति उक्त जानकारी दिएका हुन्। रुबियोले विज्ञप्तिमा लेखेका छन्, ‘बीएलएले २०२४ मा कराँची विमानस्थलनजिकै र ग्वादर बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आत्मघाती हमलाको जिम्मेवारी लिएको थियो। यसले मार्च २०२५ मा जाफर एक्सप्रेस रेल अपहरणको जिम्मेवारी पनि लिएको थियो, जसमा ३१ नागरिक र सुरक्षाकर्मी मारिएका थिए। ३०० भन्दा
Posted inSamachar
अमेरिकाद्वारा बलुच लिबरेसन आर्मी आतंकवादी संगठन घोषणा

