अमेरिकाको एउटा हवाईजहाजमा अनौठो घटना भएको कुरा सार्वजनिक भएको छ। शनिबार फ्लोरिडा जाँदै गरेको डेल्टा एयरलाइन्सको विमानमा एक अपरिचित जोडी आफ्नो सिटमा यौनसम्पर्क गरिरहेको आरोपमा पक्राउ परेका हुन्। उडानका क्रममा दुई बालबालिकाले उनीहरूलाई यौनसम्पर्क गरिरहेको देखेको दाबी गरिएको छ। यो कुरा उनीहरूले चालक दलका सदस्यहरूलाई जानकारी गराएपछि त्यो जोडीलाई विमानस्थलमा विमान अवतरण गर्नेबित्तिकै पक्राउ गरिएको हो। डब्ल्यूडब्ल्यूएसबीको एक मिडिया रिपोर्टअनुसार, त्यस्तो आरोपमा ४३ व
ALSO READ पार्टी एकताबारे माधव नेपालको प्रतिवेदन : माओवादीको नाम लिएनन्, एकताका लागि राखे यस्ता सर्त

