अमेरिकाकाे कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरिएकाे छ। मङ्गलबार र बुधबार आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएका डीसीस्थित दूतावासले जानकारी दिएको छ।ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा.दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासक
Posted inSamachar
अमेरिकामा नेपाली दूतावासको घुम्ती शिविर

