२ साउन, काठमाडौं । विश्व भेटेरिनरी एशोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एशोसिएसनको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठले सम्बोधन गरेका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसिमा भएको उक्त महासभामा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व गरेका थिए । महासभामा सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकहरुले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु…
Posted inSamachar
अमेरिकामा भएको विश्व भेटेरिनरी एशोसिएसनको महासभामा नेपालको सम्बोधन
