आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा फिल्म ‘सतीदेवी’ विशेष प्रदर्शनी हुने भएको छ। महिलाहरुको महान् पर्व तीजको अबसर पारेर नारीहरूको सम्मानमा ‘सतीदेवी’ को विशेष शो गर्न लागिएको जानकारी आयोजक पुष्कर पन्तले दिए।लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड विजेता चर्चित फिल्म भएकाले आफूहरुले विशेष शो गर्न लागेको बताए।‘सतीदेवीको धेर
Posted inSamachar
अमेरिकामा ‘सतीदेवी’ को विशेष शो हुने

