अमेरिकाको मेरील्याण्डस्थित ग्रीनबेल्ट सिनेमा र नेपाल-अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा यहि सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र शृंखला’ हुने भएको छ। जुन शृंखलामा चारवटा नेपाली चलचित्रहरू प्रदर्शन हुनेछन्।शृंखलाको पहिलो प्रदर्शनी अन्तर्गत शंकर घिमिरे निर्देशित चलचित्र ‘तेलभिषा’ स्क्रिनिङ हुनेछ। ७ सेप्टेम्बर आइतबार दिउँसो १ बजे प्रदर्शन हुने बताइएको छ। त्यसपछि, सेप्टेम्बर १४ आइतबार साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’
Posted inSamachar
अमेरिकामा हुँदै ‘नेपाली चलचित्र शृंखला’, चार नेपाली फिल्म देखाइने

