अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागु गर्ने जनाएको छ। अमेरिकाले आज बिहान सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जनाएको हो।पहिले २५ प्रतिशत र पछि थपिएको समेत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो।सूचनामा भनिएको छ, ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ।’भारतले रुस
Posted inSamachar
अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर

