अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै भिजिट भिसा स्थगन गरिएको घोषणा गरेको छ।मन्त्रालयले भनेको छ, ‘यो निलम्बन हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाका लागि हो।’केही प्यालेस्टिनी अधिकार समूहले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्।प्यालेस्टिनी बाल राहत कोषले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो निर्णयले ‘गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकालाई उपचारका लागि
Posted inSamachar
अमेरिकाले रोक्यो गाजाका मानिसहरूका लागि भिजिट भिसा

