साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारको कीर्तिमानी साझेदारी र रुसिल उग्राकरको घातक बलिङमा अमेरिकाले आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा यूएईमाथि २ सय ४३ रनको फराकिलो जित दर्ता गरेको छ। अमेरिकाले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याएको यूएई २२.१ ओभरमा ४९ रन बनाउँदा अलआउट भयो। अमेरिकाविरुद्ध युएईका जुनैद सिद्दीकीले १० रन बनाउन बाहेह अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। यूएईलाई कम स्कोरमा रोक्न रुसिलले ८.१ ओभरमा एक मेडन राख्दै मात्र २२ रन दिएर ५ विकेट झारे। सौ
Posted inSamachar
अमेरिकाविरुद्ध यूएई ४९ रनमै अलआउट

