नेपालस्थित विभिन्न सात राष्ट्रका दूतावासले एक विज्ञप्ति जारी गर्दै सोमबारको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्।अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको जनाएका हुन्।‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश
Posted inSamachar
अमेरिकासहित सात देशले भने : मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर

