‘हामी ‘मलाई थाहा छ’ भन्ने नयाँ गीत लिएर फर्किएका छौं । टाइट ग्रुभ्स र सशक्त आवाजले भरिएको छ । यो एक शैली हो जसले हामीलाई नयाँ काम गराइतर्फ अघि बढाउँछ, वास्तविक ब्यान्डसँगै जीवन्त अनुभूति तुल्याउँछ’ ब्याण्डले भनेको छ ।
Posted inSamachar
अमेरिका टुरअघि ‘सविन राई एण्ड द फारोह’ले ल्यायो रकगीत ‘मलाई थाहा छ’
