काठमाडौं । एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई बिनाधितो १ लाख डलर ऋण दिने भएको छ । नेपालका परम्परागत बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन् । तर अमेरिकाको वाशिङ्टन डिसीमा रहेको एमपावर फाइनान्सिङले बिनाधितो र बिनाजमानी अधिकतम १ लाख अमेरिकी डलरसम्म…
Posted inSamachar
अमेरिका पढ्न जाने विद्यार्थीलाई एमपावरले बिनाधितो १ लाख डलरसम्म ऋण दिने
