नेपालमा सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले दमन गर्दा २० भन्दा बढी युवा मारिएको घटनाप्रति अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, जापान फिनल्यान्ड र कोरिया गणतन्त्रले संयुक्त रूपमा गहिरो दु:ख व्यक्त गरेका छन्। नेपालस्थित उनीहरूका दूतावासले सोमबार राति संयुक्त विज्ञप्ति जारी गरी हिंसात्मक घटनाले संवेनदशीले बनाएको उल्लेख गरेका हुन्। ‘हामी काठमाडौँ तथा नेपालका अन्य स्थानहरूमा आज (सोमबार) देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौF। यी घटनाहरूका कारण ज्य
Posted inSamachar
अमेरिका, बेलायत, अस्ट्रेलियालगायत ७ देशको संयुक्त अपिल: मौलिक अधिकार सुनिश्चित गर

