अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन्।बीबीसीका अनुसार एउटा सम्झौता दुई देशबीच लामो समयदेखिको साझेदारीलाई अझ बलियो बनाउने विषयमा छ भने दोस्रोमा महत्त्वपूर्ण खनिज आपूर्ति सुनिश्चित गर्ने रूपरेखा छ।दुई नेताले सम्झौतामा हस्ताक्षर गरेपछि कागजातसहित फोटो खिचाएका छन्।सम्झौतापत्रमा हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले अमेरिकाको बलियो सहयोगी भन्दै जापानको प्रशंसा गरे। साथै&n
Posted inSamachar
अमेरिका र जापानबीच दुई सम्झौतामा हस्ताक्षर

