नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी मुद्रा महँगिएका थिए। तर, आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो पनि यी मुद्राको मूल्य घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा छ। हिजो आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पै
Posted inSamachar
अमेरिकी डलरको मूल्य निरन्तर उकालो

