नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। यी मुद्राको मूल्य विगत तीनदिनसम्म लगातार घट्दै आएको थियो। त्यसैगरि आज युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। युरो र पाउन्डको मूल्य विगत चार दिनदेखि घट्दै आएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१
Posted inSamachar
अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो

