नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। युरो, अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य हिजो पनि घटेको थियो। ती मुद्राको मूल्य आज थप घटेको हो। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा थियो।यही कात्त
Posted inSamachar
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर थप सस्तियो

