नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७४पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा थियो। यही भदौ १३ गते अमेरिकी डलर १ को खरिददर १४०
Posted inSamachar
अमेरिकी डलर, युरो, पाउन्ड र दिनार महँगिए, अस्ट्रेलियन डलरको मूल्य घट्यो

