नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अस्ट्रेलियन डलर, युरो, अमेरिकी डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य हिजो पनि घटेको थियो।तर, पाउन्ड कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा थियो।&nb
Posted inSamachar
अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य थप घट्यो, पाउन्डको बढ्यो

