नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। विगत चार दिनदेखि लगातार बढ्दै आएको अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य आज घटेको हो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा छ। हिजो अ
Posted inSamachar
अमेरिकी डलर र दिनारको मूल्य बढ्दा अस्ट्रेलियन डलर, युरो र पाउन्ड सस्तिए

