नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भने मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६
Posted inSamachar
अमेरिकी डलर र युरोको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो

