नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई अत्याधुनिक फोरेन्सिक प्रविधि हस्तान्तरण गरेकाे छ।प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको उपस्थितिमा बुधबार आयोजित कार्यक्रममा उपकरण हस्तान्तरण गरिएको हो।दूतावासले डीएनए सम्बन्धी सफ्टवयर कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (सीओडीआईएस) र मास स्पेक्ट्रोमिटर रेडिएन एटमस्फेरिक प्रेसर सोलिडस एनालाइसिस प्रोब(एसएपी) दिएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी थापाले नयाँ प्रविधिहरूले प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने
Posted inSamachar
अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीलाई आधुनिक फोरेन्सिक प्रविधि हस्तान्तरण

