नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा छ। दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो। हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा थियो।यही साउन २१ गते
Posted inSamachar
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्ड सस्तिए

