८ कात्तिक, काठमाडौं । इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्। स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए, ‘यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्नको साटो एक अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।’ त्यसपछि उनले…
Posted inSamachar
अरबीलाई मरुभूमिमा उँट चराउने भनेका इजरायली अर्थमन्त्रीले मागे माफी
