मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया (आकाशमा बादल) बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम
Posted inSamachar
अरब सागरको वायु नेपाल आउने क्रम बढ्यो, फेरि भारी वर्षाको सम्भावना

