जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट ७ वठा बाख्रा मरेका छन् भने ८ वटा बेपत्ता छन्। शितगङ्गा-१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो।‘बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए। तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए। अन्य बाख्रा खोजी गर्दा सात वटालाई बाघले आक्रमण गरी मारेको पायौँ, अझै आठ बाख्रा हराइरहेका छन्’, फार्म सञ्चालक घनश्याम अधिकारीले भने। बुधाबारदेखि निरन्तर खोजी गरिरहेको बताउ
Posted inSamachar
अर्घाखाँचीमा बाघको आक्रमणले ७ बाख्रा मरे, ८ हराए

