अर्घाखाँची र पाल्पाका लागि मौसम विभागले जारी गर्यो चेतावनीजल तथा मौसम विज्ञान विभागले अर्घाखाँची र पाल्पा जिल्लाका लागि चेतावनी जारी गरेको छ। आज दिउँसो १ बजे विभागले सूचना जारी गरी वर्षा भएको १ घण्टामै अर्घाखाँची वर्षामापन केन्द्र र पाल्पाको बल्ड्याङगढी मापनकेन्द्रमा मध्यम वर्षा भएको देखिएको जानकारी दिएको हो। मौसम विभागले जारी गरेको सूचनामा भनिएको छ, पछिल्लो १ घण्टामा अर्घाखाँची जिल्लास्थित अर्घाखाँची वर्षामापन केन्द्र र पाल्पा जिल्लास्थित बल्ड्याङगढ
Posted inSamachar
अर्घाखाँची र पाल्पामा १ घण्टामै मध्यम वर्षा, मौसम विभागले जारी गर्यो चेतावनी

