नेपाल प्रिमियर लिगको जारी अक्सनमा अर्जुन कुमाल पोखरा एभेन्जर्समा अनुबन्धित भएका छन्। उनी ५ लाखमा बिक्री भएका हुन्। पहिलो सिजनमा उनी सुदूरपश्चिममा ७ लाख ५० हजारमा बिक्री भएका थिए।
Posted inSamachar
अर्जुन कुमाल पोखरामा