प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले नेपालको अर्थतन्त्रका केही परिसूचक राम्रा नभएको बताएका छन्। नेपालखबर राइजिङ नेपाल समिटको समारोहमा बोल्दै खतिवडाले निजी क्षेत्रको लगानी उत्साहजनक नभएको बताएका हुन्। 'केही परिसूचक राम्रा छैनन्। निजी क्षेत्रको लगानी उत्साहप्रद रहेन। ३ वर्षयता। समग्रमा ६८ प्रतिशत अंश व्यहोथ्र्यो। अहिले छैन। अहिले एकतिहाइले निजी क्षेत्रको लगानी खुम्चिएको छ,' उनले भने, 'लगानीको स्रोत बैंकको कर्जा, सेयर इक्विटी र विदेशी लगानी हो। कहिलेकाहीँ नीतिगत स
Posted inSamachar
अर्थतन्त्रका केही परिसूचक राम्रा छैनन्: प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

