उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ।सो भेटघाटमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन गर्नेबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। त्यसैगरी बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति गर्नेबारे पनि छलफल भएको छ।नेपाल र चीनबीचको व्यापार, विगतमा भएका सहमतिहरूको कार्यान्वयनलगायतका विषयमा छलफल भएको सचिवालयले उल्
Posted inSamachar
अर्थमन्त्री पौडेल र चिनियाँ भन्सार उपमन्त्री वाङबीच रसुवामा क्षतिग्रस्त पुल र सडक निर्माणबारे छलफल

