अलास्का वार्ताका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मेलानिया ट्रम्पको पत्र राष्ट्रपति भ्लादिमिर पुटिनलाई हस्तान्तरण गरेका छन्।यो जानकारी ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका हुन्।त्यस पत्रमा युक्रेन र रुसमा बालबालिकाले सामना गर्नुपरिरहेको कठिनाइको कुरा छ। मेलानिया राष्ट्रपति ट्रम्पको अलास्का भ्रमणमा साथमा थिइनन्। तर अधिकारीहरूले उनको पत्रमा युद्धका बेला बालबालिकाको अपहरणबारे उल्लेख गरेकी छन्। युक्रेन सरकारको अनुमानअ
Posted inSamachar
अलास्का वार्तामा ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र

