सोलुखुम्बुमा अवतरणका क्रममा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई चार बुँदे सर्कुलर जारी गरेको छ। बुधबार उद्धार उडानको क्रममा ९एन–एएमएस कलसाइनको अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको थियो। यसलाई ख्याल गर्दै प्राधिकरणले अबदेखि ह्वाइटआउट वा कुहिरोको अवस्थामा व्यावसायिक उडान गर्न नपाइने भनेको छ। त्यसैगरी हिमपात हुने क्षेत्रमा उडान भर्नैपरेमा हेलिकप्टर स्किडमा ‘बियर पज’ राख्नैपर्ने व्यवस्था गरिएक
Posted inSamachar
अल्टिच्युड एयर दुर्घटनापछि १२ हेलिकप्टर कम्पनीलाई प्राधिकरणको ४ बुँदे सर्कुलर

