प्रायः उत्पादनलाई बजारसम्म लग्न सकस हुन्छ, तर जगतले उत्पादन गरेका अल्लो र गाँजाका कपडा किन्न भने ग्राहक नै उद्योगमा आइपुग्छन्। चिसो बढ्दै गएसँगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७, जुडाका जगतबहादुर सिंहको व्यस्तता पनि बढ्दै गएको छ । किनकि, न्यानो कपडा खोज्दै उद्योगमा आउने ग्राहकको घुइँचो लाग्न थालेको छ।यति वेला उनलाई कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ। ‘अल्लो र गाँजाको कपडाको माग धेरै छ। हाम्रो उत्पादन महेन्द्रनगर, धनगढीसँगै दार्चुलासम्म पुग्छ,’ जगत भन
Posted inSamachar
अल्लोको आकर्षण, कपडा किन्न उद्योगमै पुग्छन् ग्राहक

