बागमती प्रदेश कांग्रेस संसदीय दलबाट अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले आफ्नो मन्त्रीहरू सबैलाई नेताले करकापमा पारेको अभिव्यक्ति दिएका छन्।लामाले आफ्नै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरू असन्तुष्ट हुँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुमा नेताहरूले करकापमा पारेर गर्न लगाएका बताएका हुन्। अविश्वासको प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका नेताहरूले प्रपञ्च रचेर अविश्वासको प्रस्ताव दर्त
Posted inSamachar
अविश्वासको प्रस्ताव पारित भएपछि बागमतीका मुख्यमन्त्री लामाले भने- प्रपञ्च रचियो, राजीनामा दिन्नँ

