कप्तान अशोक धामीको अलराउन्डर प्रदर्शनमा नेपाली युवा टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको समुह चरणको दोस्रो खेलमा हङकङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समुह ‘ए’को विजेताको रुपमा अन्तिम चारमा पुगेको हो। नेपालले पहिलो खेलमा साउदी अरबलाई आठ विकेटले हराएको थियो। नेपालले अब सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा शनिबार युएई र ओमन भिड्नेछन्। नेपालले दिएको दुई सय ७१ रनको लक्ष्य
Posted inSamachar
अशोकको उत्कृष्ट प्रदर्शनमा नेपाली युवा टोली सेमिफाइलनमा प्रवेश

