रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी र राजेन्द्र महत्तो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नमार्फत लड्ने सहमति गरेका छन्। रेशम चौधरीका अनुसार साझा चुनाव चिह्न नाउपा नेपालको नेपालको चुनाव चिह्न चकिया (जाँतो) प्रयोग गर्ने सहमति भएको छ।
Posted inSamachar
अशोक राई, राजेन्द्र महत्तो र रेशम चौधरीको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

