असुरक्षा बढेको भन्दै मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले जनकपुरस्थित प्रदेशसभा भवनभित्रको सरकारी निवास छाडेकी छन्।सभामुख पक्षका एमाले नेता कार्यकर्ताले हुलहुज्जत गर्न थालेपछि आफूले हिजै साँझदेखि नै सरकारी निवास छाडेको राउतले बताइन्। ‘हिजो साँझ यहाँ राम्रो वातावरण थिएन। आज पनि अवस्था खराबै छ,’ उपसभामुख राउतले नेपालखबरसँग भनिन्, ‘हिजो साँझ मेरो सरकारी निवासको लाइन पनि काटिदिए। यहाँ धेरै असुरक्षा छ। हिजो साँझ हामी बल्लतल्ल कार्यालयबाट निस्कियौँ। त्यसपछि म निवास फर्क
Posted inSamachar
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास

