नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोजको तेस्रो साताका लागि केन्द्रीय समिति बैठक बोलाउने प्रस्ताव गरेको छन्। शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिको नयाँ मिति प्रस्ताव गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापाकोटाले नेपालखबरलाई जानकारी दिए। ‘केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने अध्यक्षले प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘यसमाथि अब भोलि (शनिबार)बस्ने बैठकमा छलफल हुन्छ।’पुस २३ गते सकिएक
Posted inSamachar
असोज तेस्रो साता केन्द्रीय समिति बैठक बोलाउने प्रचण्डको प्रस्ताव

