नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ र
Posted inSamachar
अस्ट्रेलियन डलरको मूल्य घट्यो

