नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।हिजो जस्तै आज पनि अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलर लगायत कतिपय विदेशी मुद्राको मूल्य भने बढेको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६७ पैस
Posted inSamachar
अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो, पाउन्ड र कुबेती दिनार सस्तिए

