नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ। तर, युरोसहित केही मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो। यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७
Posted inSamachar
अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, युरोको घट्यो

