नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ६७ पैसा र ब
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

