नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर थियो। त्य
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

