नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, पाउन्डसतिका केही मुद्रा भने सस्तिएका छन्।आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा छ। हिजो युरोपिय
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

